‘तथ्याङ्कबीच तादम्यता देखिएन,अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी होस्’: अर्थविद्

प्रतिनिधिसभा अर्थ समितिलाई मुलुकको समग्र अर्थतन्त्रको अवस्थाबारे स्वेतपत्र जारी गर्न अर्थविद्ले सुझाव दिएका छन् । राजश्व परिचालन, बजेट कार्यान्वयन, पूँजीगत खर्चको प्रवृत्ति, समस्या र सुझाव, समष्टिगत, अर्थतन्त्रका परिसूचक र तिनीहरुको प्रवृत्तिलगायतका विषयमा समितिले आयोजना गरेको छलफलमा उनीहरुले अर्थ मन्त्रालय, राष्ट्रिय योजना आयोग र नेपाल राष्ट्र बैँकका तथ्य/तथ्याङ्कबीच तादम्यता नदेखिएकाले समितिबाट स्वेतपत्र जारी होस् भनी सल्लाह…