शिवम सिमेन्टको विद्युत लाइन नकाट्न मन्त्रालयको निर्देशन

नेपाल विद्युत प्राधिकरणले एक साता भित्रमा १ अर्ब ६० करोड रुपैंयाभन्दा धेरै विद्युत महसुल तिर्न शिवम सिमेन्टलाई अन्तिम चेतावनी दिएको भएपनि विद्युत लाइन भने काटिएन । उद्योग मन्त्रालयले उर्जा मन्त्रालय मार्फत विद्युत प्राधिकरणलाई निर्देशन दिएपछि विद्युत लाइन भने नकाटिएको हो । शिवम् सिमेन्टलाइ प्रविधरणले मंगलबारर देखि विद्युत लाइन काटिने सहितको पत्र पठाएको थियो । सोमबार…