एनएमबि लघुवित्त र लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रद भर्ने अन्तिम दिन

एनएमबि लघुवित्त वित्तीय संस्थाले बिक्री खुला गरेकोे १५० प्रतिशत हकप्रद शेयरमा आवेदन गर्ने आज अन्तिम दिन हो । त्यस्तै लुम्बिनी जनरल इन्स्योरेन्सको हकप्रदमा आवेदन गर्ने पनि आजै अन्तिम दिन परेको छ । एनएमबि लघुवित्त एनएमबि लघुवित्त वित्तीय संस्थाले हाल कायम चुक्ता पूँजी १६ करोड २० लाख रुपैयाँको १५० प्रतिशत अर्थात २४ करोड ३० लाख रुपैयाँ…