सिभिल बैंकले गत आर्थिक बर्षको मुनाफबाट वितरण गर्न प्रस्ताव गरको लाभांश मंसिर २२ गते आइतबार अर्थात आजसम्म कायम शेयरधनीले पाउनेछन् । बैंकले लाभांश पारित गर्न पुस ६ गते नवौं वार्षिक साधारण सभा बोलाएको छ । साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गतेबाट बुक क्लोज गर्दैछ । यसैले मंसिर २२ गतेसम्म मात्र कायम शेयरधनीले मात्र…