चेम्बर अध्यक्षको प्रश्न, बैंक मर्जरले ब्याजदर घट्छ कि के हुन्छ ? के के हुन्छ? प्रष्ट पार्नुपर्यो

उद्योगी तथा व्यवसायीहरुले बैंक मर्जरको लक्ष्य के हो भन्नेमा आफुहरु स्पष्ट हुन नसकेको बताएका छन् । जनता बैंक र ग्लोबल आइएमई बैंक मर्ज भई बनेको ग्लोबल आइएमई बैंकको एकीकृत कारोबार शुभारम्म कार्यक्रममा उनीहरुले मर्जरको रिजल्टमा प्रष्ट हुनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मर्जरले के हुन्छ प्रष्ट पार्न आग्रह गरे…