ई–कमर्स कम्पनी अलीबाबाले १५ अर्ब डलर बराबरको आईपीओ जारी गर्ने

विश्वकै ठूलो ई–कमर्स कम्पनी अलीबाबाले १५ अर्ब डलर बराबरको आईपीओ निष्काशन गर्ने तयारी थालेको छ । कम्पनीले उक्त आईपीको हङकङको शेयरबजारमा लिस्टिङ गर्ने जनाएको छ । कम्पनीले यही नोभेम्बरको अन्तिम साता सो शेयर सूचीकृत गर्ने तयारी गरेको छ । अलिबाबाको बुक बिल्डिङ्ग र सूचीकरण नोभेम्बर २५ देखि सुरु हुने बताइएको छ । अलीबाबाले निष्काशन गर्ने…