इक्वेडरमा इन्धनको मूल्य वृद्धिको विरोधमा करिब १० दिन अघिबाट शुरु भएको हिंसात्मक झडपमा परी छ व्यक्तिको मृत्यु भएको छ । प्रदर्शनको क्रममा १ हजार ५०७ व्यक्ति घाइते भएका छन् । प्रदर्शनको क्रममा १ हजार ३३० व्यक्ति पक्राउ परेको इक्वेडरका गृह मन्त्री मारिया पउला रोमोले मंगलबार बताएका हुन । गत अक्टोबर १ मा राष्ट्रपति लेनिन मोरेनोले…