एनएमबि लघुवित्तले पायो १५० प्रतिशत हकप्रद शेयर बिक्री गर्ने अनुमति

एनएमबि लघुवित्तले १५० प्रतिशत हकप्रद शेयर जारी गर्न धितोपत्र बोर्डबाट अनुमति पाएको छ । बोर्डले लघुवित्तलाई १ः१.५ अनुपातमा २४ लाख ३० हजार ९३ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको हो । हाल एनएमबि लघुवित्तको चुक्ता पूँजी १६ करोड २० लाख ६ हजार रुपैयाँ छ । हकप्रद निष्कासनपछि पूँजी ४० करोड ५० लाख नाघ्नेछ ।…