पछिल्लो दुई दिन शेयर बजारमा लगातार दोहोरो अंकको सुधार आएको छ । शेयर लगानीकर्ताले दशैंका लागि शेयर बेचेर खर्च जुटाएसँगै शेयर बिक्रीको चाप घट्दा बजारमा सुधार आएको हो । सोमबार १० अंकले सुधार देखिएको बजार मंगलबार १०.१३ अंकले बढेर ११४५.६९ विन्दुमा पुगेको छ। १६४ कम्पनीका १३ लाख ८६ हजार कित्ता शेयर ३१ करोड १४ लाख…