साना तथा मझौला उद्यमका लागि पूँजी बजारको योगदान शुन्य

साना तथा मझौला(एसएमई) व्यवसाय सञ्चालनका लागि आवश्यक वित्तीय स्रोत संकलन गर्ने सन्दर्भमा पूँजी बजारको योगदान शुन्य देखिएको छ । सरकारले लगानीका लागि आवश्यक पूँजी धितोपत्रको प्राथमीक बजारवाट संकलन गर्न सकिने भनेपनि एसएमईले त्यसको सदुपयोग गर्न सकेका छैनन् । सरकारले आर्थिक समृद्धिलाइ प्राथमिकतामा राखेको भएपनि धितोपत्रको दोस्रो बजार भने निरन्तर ओरालो लागि रहेको छ । दोस्रो…