‘कर छलि अपराध हो, भष्ट्रचार गर्ने कसैलाई पनि सरकारले छाड्दैन् ‘ : अर्थमन्त्री

अर्थमन्त्री युवराज खतिवडाले राजश्व छलि गरेर भ्रष्टाचार गर्ने कसैलाई पनि सरकारले नछाड्ने बताएका छन् । पोखरा उद्योग वाणिज्य संघको ६५ औं वार्षिक अधिवेशसनको शनिवार पोखरामा उद्घाटन गर्दै अर्थमन्त्री खतिवडाले भने, 'कर छलि गर्ने गर्ने भनेको अपराध हो, अपराध गर्ने कसैलाई पनि छाड्न मिल्दैन ।'  मन्त्री खतिवडाले सरकारमा बस्ने होस् , कर्मचारी होस् वा उपभोक्ता समितिमा…