अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले भारतको आर्थिक वृद्धिदर अनुमान गरिएको भन्दा निकै कम गतिमा बढेको बताएको छ । यसका बाबजुद आईएमएफले भारतीय अर्थव्यवस्था चिनियाँ अर्थव्यवस्थाभन्दा माथि हुने बाएको छ । आईएमएफका अनुसार विश्वमै सबैभन्दा तीव्र रुपमा विकास गर्ने अर्थव्यवस्था हुनेछ । आईएमएफका प्रवक्ता गेरी राइसले भने, ‘हामी नयाँ तथ्याङ्क पेश गर्छौँ तर कोर्पोरेट तथा पर्यावरणीय…