दश लाख वा सोभन्दा बढीको शेयर खरिद गर्ने वा कारोबार गर्ने व्यक्ति वा संस्थाबाट कम्पनीले सम्पत्तिको स्रोत खुलाउनुपर्ने तथा तीनपुस्ते विवरण समेत राख्नुपर्ने भएको छ। आगामी असोज १ गते बाट लागू गर्न लागिएको ‘सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धमा कम्पनीहरूलाई जारी गरिने निर्देशन, २०७६’को मस्यौदामा यस्तो व्यवस्था रहेको छ । कम्पनी रजिस्ट्रारको कार्यालयले तयार पारेको मस्यौदामा कुनै…