सिरिसियानदी र वीरगन्ज पथलैया औधोगीक कोरीडोर विकास एवम व्यवस्थापनको बारेमा एशियाली बिकास बैकका प्रतिनिधि र वीरगन्ज महानगरपालिकाका पदाधिकारी बिच व्यापक छलफल भएको छ । सिरिसिया नदी कोरिडोरमा सडक र हरियाली प्रवर्धन गर्नुका साथै नदि व्यवस्थापन बारे नगर प्रमुख बिजय कुमार सरावगीको कार्यकक्षमा दुबै पक्ष बिच व्यापक छलफल भएको हो । एशियाली विकास बैक प्रतिनिधि मन्डलका…