सुनको भाउ तोलाकै ७० हजार पुग्यो, खरिदबिक्रीमा अपारदर्शिता बढ्ने सम्भावना !

नेपाली बजारमा सुनको मूल्यले दैनिक नयाँ नयाँ रेकर्ड बनाउने क्रममा हालसम्मकै ऐतिहासिक उचाईमा पुगेको छ । बिहीबार सुनको मूल्य प्रतितोला ७० हजार रुपैयाँ पुगको छ । अघिल्लो दिनको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढेर हालसम्मकै उच्च भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार विहीबार छापावाला सुन प्रतितोला ७० हजार रुपैयाँमा कारोबार भएर…