उत्पादनसहितको व्यापारमा जोडदिनुहोस् :मन्त्री यादव

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले मुलुकको समग्र विकासका लागि उत्पादनसहितको व्यापारमा जोड दिनु पर्ने बताएका छन ।नेपाल चेम्बर अफ कमर्शले आज आयोजना गरेको कार्यक्रममा उनले निरपेक्ष व्यापारले मुलुकको अर्थतन्त्रको विकासमा टेवा नदिने भन्दै उत्पादनसहितको व्यापारमा लाग्न निजी क्षेत्रलाई आग्रह गरेका हुन । निजी क्षेत्रको सहभागिताबिना मुलुकको विकास असम्भव रहेको औँल्याउँदै मन्त्री यादवले निजी क्षेत्रसँग…