भारतमा ४९ वर्षपछि भारतीय वित्तमन्त्री निर्मला सीतारमनले शुक्रबार लोकसभामा महिला वित्त मन्त्रीले बजेट प्रस्तुत गरेकी हुन। निर्मला अघि १९७० मा इन्दिरा गान्धीले बजेट प्रस्तुत गरेकी थिइन। भारतीय वित्तमन्त्री निर्मला सीतारमनले शुक्रबार लोकसभामा प्रस्तुत गरेको बजेटमा भारतले नेपाललाई दिँदै आएको अनुदान आगामी आर्थिक वर्षको बजेटमा ४० प्रतिशत वृद्धि गरेको छ। भारतबाट बढी अनुदान प्राप्त गर्ने तेस्रो…