एसइइ परीक्षाफल आज सार्वजनिक हुँदै

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात एसइईको नतिजा आज सार्वजनिक गर्ने भएको छ । परीक्षा नियन्त्रण कार्यालयका उपनियन्त्रक चेतनाथ शर्माका अनुसार बुधबार साँझसम्म नतिजा सार्वजनिक गर्ने गरी सबै तयारी पुरा भएको छ । प्राविधिक समस्या आएको खण्डमा भने बिहीबार नतिजा सार्वजनिक गर्ने शर्माले जानकारी दिए । २०७५ चैत १० गतेदेखि सञ्चालन…