नेपालको धार्मिक, सांस्कृतिक तथा बैवाहिक समारोहमा प्रयोग हुँदै आइरहेको बहुमूल्य धातु सुनको मूल्य पुरानो रेकर्ड तोड्दै इतिहास कै नयाँ उचाईमा पुगेको छ। छापावाल सुनको मूल्यले शुक्रबार तोलाको ६५ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको छ । अघिल्लो दिन विहीबार सुन प्रतितोला ६४ हजार रुपैयाँमा कारोबार भएको थियो । बिहीबार एकैदिनमा प्रतितोला एक हजार रुपैयाँ बढेको सुन…