कर्मा फ्लाइर्टसद्धारा सरस्वती विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग

कर्मा फ्लाइर्टसले पोखरा महानगरपालिका वडा नं १८ सिमतालमा रहेको श्री सरस्वती प्राथमिक विद्यालयलाई भौतिक तथा आर्थिक सहयोग प्रदान गरेको छ । संस्थाले विद्यालयको शैक्षिक पूर्वाधार निमार्णका साथै आर्थिक सहायत गरेको हो । कर्मा फ्लाइर्टसले उक्त विद्यालयमा साढे ७३ हजारको लगानीमा चिप्लेटी र पिङ निमार्ण गरिदिएको छ । त्यस्तै संस्थाले शिक्षकको तलबका लागि वार्षिक ५० हजार…