नयाँ बजेटको व्यवस्था बमोजिमको आयकर

अर्थमन्त्री डा. युवराज खतिवडाले संघीय संसदमा बुधबार प्रस्तुत गरेको आर्थिक विद्ययेकमा सरकारले व्यक्ति र दम्पत्ति आयकरको सीमा बढाएको छ । तर, करको दर भने यथावत कायम राखेको हो ।  बजेट मार्फत आयकरको सीमा आयकर ऐन २०५८ को अनुसूची १ को दफा १ बमोजिम एकल प्राकृतिक व्यक्तिले वार्षिक ४ लाखसम्म रोजगारीको आय भएमा र दम्पत्तिलाई ४…