तेईस मध्ये ११ भन्सार कार्यालयबाट निर्यात शून्य, त्रिभुवन विमानस्थलबाट सबैभन्दा बढी निर्यात

मुलुकभर सञ्चालनमा रहेका र २३ भन्सार कार्यालयमध्ये ११ वटा भन्साकार्यालयबाट कुनै पनि माल निर्यात नभएको पाइएको छ । भन्सार विभागले हालै सार्वजनिक गरेको नौ महीनाको विवरणमा ती भन्सार कार्यालयबाट कुनै पनि प्रकारको निर्यात नभई शून्य अवस्थामा रहेको पाइएको हो । विभागका अनुसार जलेश्वर, सुथौली, सुनसरी, जनकपुर, सर्लाही, भद्रपुर, महेशपुर, सिरहा, राजविराज, टाँडी र सेती भन्सार…