अर्थसचिवमा रामप्रसाद घिमिरे, दिनेश घिमिरेले पाए राजस्व सचिवको जिम्मेवारी

अर्थ सचिवमा डा. रामप्रसाद घिमिरे बढुवा भएका छन् । सोमबारको मन्त्रिपरिषदको बैठकले घिमिरेलाई अर्थसचिव बनाएको हो । राजस्व सचिव घिमिरेले पूर्व अर्थमन्त्रीहरु प्रकाशशरण महत, पुर्वअर्थमन्त्री वर्षमान पुनसँगका काम गरिसकेका छन् । उनलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चौथो पटक मन्त्री बन्दा राजस्व सचिव बनाएका थिए । अर्थ सचिव मधुकुमार मरासिनीलाई उपराष्ट्रपतिको कार्यालयमा सरुवा गरिएको छ । राजस्व…