लिबर्टी माइक्रो लाइफले आईपीओ जारी गर्ने

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले आईपीओ जारी गर्ने भएको छ । कम्पनीले आईपीओ ल्याउने प्रस्तावसहित विशेष साधारणसभा आह्वान गरेको हो । कम्पनी सञ्चालक समितिको बैठकले साउन ३१ गते विशेष साधारणसभा डाकेको हो। सभा पोखराको न्युरोडस्थित कम्पनीको प्रधान कार्यालयमा मध्याह्न १२:३० बजे सुरु हुनेछ । सभाले आईपीओको विशेष प्रस्ताव पारित गर्नेछ। आइपीओ जारीपछि प्राप्त हुने पुँजीको उपयोग…