मौद्रिक नीतिले सेयर बजारमा उछाल, नेप्से ११३ अंकले बढ्यो

सेयर बजार आइतबार ४.४१ प्रतिशत अर्थात ११३.४२ अंकले बढेको छ। शुक्रबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिले लचिलो कार्यदिशालाई अंगिकार गरेसँगै नेप्सेमा उच्च वृद्धि भएको हो ।आइतबारको वृद्धिसँगै बजार सूचक नेप्से २६८१.५६ बिन्दुमा पुगेको छ ।  साउन मसान्तसम्म पाकेको ब्याजलाई गत आवको नाफामा समावेश गर्न पाउने र असल वर्गको कर्जाको प्रोभिजनिङ्ग घटेपछि बैंकको मुनाफा बढ्ने…