कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बिहीबार ठूलो गोलभेँडा अधिकतम प्रतिकिलो मूल्य ८० रुपैयाँ, सानो गोलभेँडा (लोकल) को ३० रुपैयाँ, सानो गोलभेँडा (टनेल) को ४३ रुपैयाँ तोकिएको छ । यस्तै आज आलु रातोको ७२ रुपैयाँ रहेको छ भने भारतिय आलु रातोको ५८ रुपैयाँ र मुडेको आलुको ५२ रुपैयाँ तोकिएको छ । यस्तै, गाजर…