बुधबार कालिमाटी तरकारी तथा फलफूल बजारमा कुरिलोको प्रतिकेजी औसत मूल्य ३०० रुपैयाँ तोकिएको छ । यस्तै आज तने बोडिको प्रतिकेजी औसत मूल्य ११० रुपैयाँ तोकिएको छ भने मकैबोडिको भाउ १३५ रुपैयाँ तोकिएको छ । हरियो डल्लो फर्सी ११०, कन्य च्याउ २१० रुपैयाँ, भिण्डी ६५ रुपैयाँ, डल्ले च्याउ ३६० रुपैयाँ, टनेल गोलभेडा ३५ रुपैयाँ, करेला ६८…