‘सरकारका नीति र वित्त नीतिको स्पिरिटअनुसार केन्द्रीय बैंकले मौद्रिक नीति ल्याउनेमा हामी स्पष्ट छौं’: अर्थमन्त्री

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शिथिल अर्थतन्त्रलाई गतिशील बनाउने दिशामा केन्द्रित भएर सरकारले काम गरिरहेको बताएका छन् । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार इकोनोमिक मिडिया एसोसिएसन नेपाल (इमान) कार्यसमितिसँगको अन्तक्र्रियाका क्रममा अर्थमन्त्री पौडेलले अहिले निजी क्षेत्रको मनोबल टुटेको अवस्थामा रहेकाले त्यसलाई उकास्नु र अर्थतन्त्रलाई गतिशील बनाउनु सरकारको मूल ध्येय रहेको उनले स्पष्ट पारे। ‘अहिले माग घटेको…