कोरियन एयरले सोमबार बेलायतको फर्नबोरो एयरसोमा ४० वटा बोइङ ७८७ र ७७७ एक्स बाइड–बडी विमानका लागि अर्डर गरेको छ । यसबाट सङ्कटग्रस्त अमेरिकी विमान निर्माता कम्पनी बोइङलाई बढावा प्राप्त भएको छ । दशवटा थप ७८७ विमानको विकल्प समावेश भएको उक्त सम्झौता इन्धन–कुशल जेटहरूका लागि सूची मूल्यअन्तर्गत १५ अर्ब डलरको रहेको छ । यद्यपि एयरलाइन्सहरूले सामान्यतया…