सोमबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ५७ पैसा र बिक्री दर १३४ रुपैयाँ १७ पैसामा कारोबार भइरहेको छ । आइतबार पनि अमेरिकी डलरको भाउ सोही भाउमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार सोमबार युरोको खरिद दर १४५ रुपैयाँ ३१ पैसा र बिक्री दर १४५ रुपैयाँ ९६ पैसामा कारोबार भइरहेको छ । आइतबार…