लोकतन्त्रलाई सुदृढ बनाएर लैजान सङ्कल्प गरौंः अध्यक्ष नेपाल

नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राजनीतिक दलहरू एकताबद्ध भएर लोकतन्त्रलाई सुदृढ बनाएर लैजानुपर्ने खाँचो औँल्याएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धी प्रस्तावको छलफलमा माग लिँदै उनले भने, “लोकतन्त्रको यो यात्रालाई हामी सबै मिलेर सुदृढ बनाए लैजाने सङ्कल्प गरौं ।” अध्यक्ष नेपालले लोकतन्त्रको विकल्प अर्को कुनै…