नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सेयर बजारले अभूतपूर्व साथ दिएको छ । गत असार १७ गते नेकपा एमाले–नेपाली कांग्रेस गठबन्धनको सरकार निर्माणपछि मात्रै ४४८.८५ अंक बढेको सेयर बजारमा पछिल्लो चार दिनमा मात्रै २४५.५१ अंकको वृद्धि भएको हो । पछिल्ला चार दिनको नेप्से वृद्धि औसतमा ६१.३८ अंकको वृद्धि देखिएको हो । प्रधानमन्त्री ओलीले आइतबार संसदमा…