गरिमा विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले ४ लाख २५ हजार १५६.६७ कित्ता सेयर बिक्रीमा ल्याएको हो । सेयर बिक्रीको लागि पहिलो प्राथमिकता संस्थापक सेयरधनीहरुलाई दिइएको छ । संस्थापक सेयरधनीहरुले आज बैशाख २४ गतेदेखि ३५ दिनभित्र विकास बैंकको प्रधान कार्यालय लाजिम्पाट, काठमाण्डौमा के कति कित्ता शेयर खरिद गर्न चाहेको हो सो खुलाई…