बिहीबार अमेरिकी डलर स्थिर, युरोमा सामान्य वृद्धि

बिहीबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ४४ पैसा र बिक्री दर १३४ रुपैयाँ ०४ पैसामा कारोबार भइरहेको छ । अमेरिकी डलरको भाउ बुधबार पनि सोही भाउमा कारोबार भएको थियो । नेपाल राष्ट्र बैंकका अनुसार बिहीबार युरोको खरिद दर १४६ रुपैयाँ र बिक्री दर १४६ रुपैयाँ ६५ पैसामा कारोबार भइरहेको छ । बुधबार युरोको खरिद…