उच्च मूल्य भएका जग्गाको कारोबार बढ्दा राजस्व ३४ करोडले बढ्यो, भक्तपुर मालपोतबाट सबैभन्दा धेरै उठ्यो

घर जग्गा कारोबारबाट हुुने राजस्व संकलन ३४ करोड रुपैयाँले बढेको छ । असारमा काठमाडौं, भक्तपुर र ललितपुर लगायत क्षेत्रका उच्च मूल्य भएका जग्गाको कारोबार बढ्दा राजस्व बढेको हो । आर्थिक वर्ष (२०८०/८१) को असारमा मात्रै ४ अर्ब ६१ करोड राजस्व संकलन भएको छ । आर्थिक वर्ष (२०७९/८०) को असारमा ४ अर्ब २७ करोड ४३ लाख…