सरकारले १० उद्योगलाई भारतबाट चिनी आयात गर्न स्वीकृत दिएको छ । अब १० उद्योगले कच्चापदार्थका रूपमा नेपालमा चिनी आयात गर्न सक्ने छन् । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार भारतबाट नेपाललाई चिनी आयातका लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थका रूपमा प्रयोग गर्ने गरी चिनी आयात गर्न इच्छुक उद्योगीसँग आवेदन मागिएको थियो । त्यसमा प्राप्त…