डलरको भाउ ऐतिहासिक बिन्दुमा, रेमिट्यान्स र पर्यटनमार्फत हुने आम्दानी बढ्ने

मंगलबार अमेरिकी डलरको भाउले नयाँ रेकर्ड बनाएको छ । नेपाल राष्ट्र बैंकका अनुसार मंगलबार अमेरिकी डलरको खरिद दर १३३ रुपैयाँ ७१ पैसा र बिक्री दर १३४ रुपैयाँ ३१ पैसा रहेको छ । जुन हालसम्म कै उच्च हो । यस अघि साउन १९ गते डलरको मूल्यले नयाँ रेकर्ड बनाएको थियो । सो दिन डलरको खरिददर १३३…