तनहुँको पर्यटकिय ग्राम नगरीमा पर्यटन पूर्वाधारयुक्त केवलकार गुरुयोजना बन्दिपुरहिलले श्रावण १ गते देखि ३२ गतेसम्म शिव महिम्नाहा उत्सवको सांस्कृतिक एवं धार्मिक कार्यक्रम आयोजना गरिएको छ । श्रावण महिनाको प्रत्येक दिन पछिको साँझमा बन्दिपुरहिलको वटम स्टेशन परिसरमा रहेको सिद्धेश्वर महादेव अगाडि शिव सन्ध्या आरती शुरु हुनेछ र प्रज्वलित आरती केवलकारको माध्यमबाट भजन किर्तन गर्दै बन्दिपुर बजारमा…