बढी मूल्य लिएर नुन बेच्ने फार्मलाई तीन लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्ने र उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीनरतीन लाख रुपैयाँ जरिवाना गरेको छ । काठमाण्डौं महानगरपालिका वडा नं। १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्ट ट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री गरेको विभागले बताएको छ…