नेक्सजेन म्यानेजमेन्ट र आर्कबो टेक्नोलोजिज बिच ब्यापारिक साझेदारी सम्झौता

नेक्सजेन म्यानेजमेन्ट सोलुसन्स प्रा।लि।र आर्कबो टेक्नोलोजिज (आइटी कम्पनी) बिच ब्यापारिक साझेदारी सम्बन्धी सम्झौता भएको छ। नेक्सजेन म्यानेजमेन्टको मैतिदेवि स्थित कर्पोरेट कार्यालयमा असार २४ मा यो सम्झौता सम्पन्न भएको हो। सम्झौता पत्रमा नेक्सजेन म्यानेजमेन्टको तर्फबाट अध्यक्ष रमेश कुमार भट्टराई र आर्कबो टेक्नोलोजिजको तर्फबाट संस्थापक र सञ्चालक भुषण गिरिले हस्ताक्षर गरेका छन् । सम्झौता पश्चात आर्कबो टेक्नोलोजिजको…