बजेट तथा योजना कार्यान्वयनमा बाधक हुँदा सडक मर्मतसम्भार प्रभावित

सडक विभागले आर्थिक वर्ष २०८०\८१ मा सञ्चालन गरेका कामको प्रगतिबारे समिक्षा गरेको छ । समिक्षामा वार्षिक समयमा आयोजनाका लागि रकमान्तर स्वीकृत नहुनु, आयोजना तथा योजनाको आवश्यकताअनुसार बजेट विनियोजन नगरिनु, निर्माण सामग्रीको प्रयोगसम्बन्धि नीतिगत स्पष्टता नहुनु तथा निर्माण कम्पनीले समयमै काम सम्पन्न नगर्दा आशातित नतिजा देखाउन नसकेको विषय उठाइएको थियो । त्यस अवसरमा सहभागीहरुले सडक विस्तार…