समाज लघुवित्तको नाफा ३२.३४ % ले घट्यो, प्रतिसेयर आम्दानी कति ?

समाज लघुवित्त वित्तीय संस्थाको नाफा ३२.३४ प्रतिशतले घटेको छ । आर्थिक वर्ष (२०८०\८१) को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार लघुवित्तले ५१ लाख ३० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ७५ लाख ८२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा…