छापावाला सुन हालसम्म कै उच्च मूल्यमा, शुक्रबार कतिमा हुँदैछ कारोबार ?

शुक्रबार छापावाला सुनको मूल्य हालसम्म कै उच्च बिन्दुमा कारोबार भइरहेको छ । बिहीबार १६ सय रुपैयाँले बढेको सुन शुक्रबार ५०० रुपैयाँले बढेसँगै भाउ उच्च बिन्दुमा पुगेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार छापावाला सुनको भाउ प्रतितोला १…