नवलपुरमा २५ अर्ब ४४ करोड राजस्व सङ्कलन

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा २५ अर्ब रुपैयाँ बढी राजस्व सङ्कलन भएको छ । आन्तरिक राजस्व कार्यालय कावासोतीले गत आर्थिक वर्षमा २५ अर्ब ४४ करोड ५७ लाख ४३ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको हो । आन्तरिक राजस्व कार्यालय कावासोतीले सबैभन्दा बढी अन्तशुल्कतर्फ २४ अर्ब २१ करोड ९८ लाख ८१ हजार रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ…