एनआईसी एशिया डाईनामिक डेप्ट फण्डको प्रतिफल घोषणा

एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालित खुलामुखी योजना, एनआईसी एशिया डाईनामिक डेप्ट फण्डले प्रतिफल घोषणा गरेको छ। गत फण्डले आर्थिक वर्षका लागि इकाईधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो । फण्डको  साउन १७ गते बसेको योजना व्यवस्थापक एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको बैठकले लाभांश वितरण गर्ने निर्णय गरेको हो। फण्डले करसहित १० प्रतिशतका दरले…