भेरी–बबई आयोजनामा अवरोध गरे कर्णालीबासीकै लगानी खेर जाने : ऊर्जामन्त्री

जनताको जलविद्युत अन्तर्गत कम्पनी मोडलमा विद्युत आयोजना निर्माण गरिने हुँदा कर्णाली सरकार तथा कर्णालीवासीको शेयरको ग्यारेन्टी कानूनमै गरिसकेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री मन्त्री वर्षमान पुन बताए । आयोजनाको प्रवेशद्वार सुर्खेतको भेरीगङ्गा नगरपालिकाको चिप्लेमा बाँध र विद्युतगृहको शिलान्यास गर्दै आयोजना सञ्चालनमा आएपछि ५० प्रतिशत रोयल्टी कर्णलीमै आउने बताएका हुन । “५१ प्रतिशत शेयरमा सङ्घीय सरकारको २६,…