राष्ट्र बैंकको बाध्यात्मक व्यवस्थाले २१ हजारले कृषि बाहेकका सहुलयित कर्जा पाउने

चालु आर्थिक वर्षको असारसम्ममा बैंक/वित्तीय संस्थाहरुबाट कम्तिमा २० हजार ७ सय कृषि बाहेकका सहुलियत कर्जा प्रबाह हुने निश्चित भएको छ । नेपाल राष्ट्र बैंकले बैंक/वित्तय संस्थालाई चालु आर्थिक वर्षका लागि संख्या नै तोकि अनिवार्य लगानी गर्न निर्देशन दिएको हो । केन्द्रीय बैंकले बिहीबार बाणिज्य बैंकलाइ ५ सय, विकास बैंकलाइ ३ सय र फाइनान्स कम्पनीले एक…