नेपाल धितोपत्र बोर्डको अध्यक्षका लागि आवेदन खुला

नेपाल धितोपत्र बोर्डमा रिक्त रहेको कार्यकारी अध्यक्षको नियुक्तीका लागि दरखास्त आह्वान गरिएको छ । बोर्डले शुक्रबार सूचना प्रकाशीत गरी अध्यक्षका लागि दरखास्त आह्वान गरेको हो। नेपाल सरकार अर्थमन्त्रालयले कात्तिक १९ गते बोर्डको अध्यक्ष नियुक्तीका लागि सिफारीस समिति गठन गरेको थियो । राष्ट्रिय योजना आयोगका सदस्य रामकुमार फुँयालको संयोजकत्वमा अर्थ मन्त्रालयका राजस्व सचिव शिशिरकुमार ढुंगाना र…