गत बर्षको तुलनामा मंहगी ३२ प्रतिशतले बढ्यो, तलब तथा ज्यालामा उच्च सुधार

चालु आर्थिक वर्षको पहिलो त्रैमासमा मंहगी सरकारले अनुमान गरेको भन्दा माथि पुगेको छ । सरकारले बजेट मार्फत चालु आर्थिक वर्षमा ६ प्रतिशतको महंगी रहने अनुमान गरेको छ । चालु आर्थिक वर्षको दास्रो महिनामा ६.१२ प्रतिशत उपभोक्ता मुद्रास्फीति रहेकोमा असोजस मसान्तसम्ममा आईपुग्दा वढेर ६.२१ प्रतिशत पुगेको छ । २०७६ असोजमा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.२१ प्रतिशत…