निगमद्धारा हराएको ट्याङ्कर सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन

  नेपाल आयल निगमले डिलेज लोड भएको ट्याङ्कर अपहरण भई हराएको सम्बन्धमा सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गरेको छ । निगमले प्रदेश नं १ का प्रमुख इञ्जिनीयर अशोक साहको संयोजकत्वमा चार सदस्यीय छानबिन समिति गठन गरेको हो । समितिलाई सात दिनभित्र सत्यतथ्य पत्ता लगाएर प्रतिवेदन पेश गर्न निर्देशन दिइएको छ । निगमको इन्धन डिपो…